कल्पिदैमा अन्तरमनका वात छटपटिमा
गल्छन अत्ती खुट्टा र यि हात छटपटिमा
बिर्सिउँ भन्छु जिन्दगीका फसाद छटपटिमा
गल्छन अत्ती खुट्टा र यि हात छटपटिमा
उकुसमुकुस भएर मुस्किलले श्वास लिदा,
लाग्छ पाए भिजाउँनलाई आँत छटपटिमा
बिर्सिउँ भन्छु जिन्दगीका फसाद छटपटिमा
सँधै उस्तै पिर मात्र कहिले सम्म बोकीराख्नु,
सोच्छु मिलोस दैवको आशिर्वाद छटपटिमा
जलन यती तनै ताती निन्द्रा कता हराउँदा,
उल्झनहरु सम्झिंदा त पिडामात्र थपिने हो,


3 Response to "ग़जल (रात छटपटीमा) ghajal Raat"
nice post
जवाफ दिनुहोसNice my boy
जवाफ दिनुहोसkhatra 6 ho bishnu jee
जवाफ दिनुहोस- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- ग़जल (रात छटपटीमा) ghajal Raatको बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code