Bishnu Lamsal
Wednesday, 18 September 2013
0
comments
Print
 |
| प्रमोद खरेल |
(आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ) ३
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ
(बिर्सिएर सम्झन्छु
सम्झिएर भुल्न खोज्छु) २ (पीर परे नि सबको सामु
जबरजस्ती खुल्न खोज्छु) २
(आँसुको के मोल छ र
तिम्रो याद को मोल छ) २
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ
(केवल थाहा छ बलिन्धारा
आँखाबाट आँसु झर्छ) २
(थाहा पाउदिन कती बेला
बिहान हुन्छ साझ पर्छ) २
(आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ) २
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ
0 Response to "Lyrics of aagole ke polcha ra (आगोले के पोल्छ र) by Pramod Kharel (प्रमोद खरेल)"
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- Lyrics of aagole ke polcha ra (आगोले के पोल्छ र) by Pramod Kharel (प्रमोद खरेल)को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code