Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector etc.
Loading...

Lyrics of khai jalma parera (खै जालमा परेर) by Pramod Kharel (प्रमोद खरेल)

प्रमोद खरेल
(खै जालमा परेर गई कि...पारेर गई )२
(कसरी भनुँ मरेर गई )२
मरेर गई कि मारेर गई... 
खै जालमा परेर गई कि पारेर गई

(नयनको त्यो मदिरा )३
मागे,(पिलाई दिई )२
(बिचरीले सद्धे बानी बिगारेर गई )२

ओढेर आएको त्यो ईमानको च्यादर
ईमानको च्यादर...
(ओढेर आएको त्यो ईमानको च्यादर )२
ईमानको च्यादर...
(आज उसले यतैकतै उतारेर गई )२

(उज्यालो देखि सायद )३
(डराउँछे होला उ )२
@ smslyrics.com 
(मध्य रातमा,किन ढोका उघारेर गई )२
कसरी भनुँ मरेर गई...  
मरेर गई कि मारेर गई
खै जालमा परेर गई कि पारेर गई.........

0 Response to "Lyrics of khai jalma parera (खै जालमा परेर) by Pramod Kharel (प्रमोद खरेल)"

  • कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
  • अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
  • Lyrics of khai jalma parera (खै जालमा परेर) by Pramod Kharel (प्रमोद खरेल)को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code