Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector etc.
Loading...

Lyrics of timro yad aauda (तिम्रो याद आउँदा) by Swaroop Raj Acharya and Anju Panta (स्वरूप राज आचार्य र अन्जु पन्त)


मलाई आनन्दको महशुस हुन्छ 
(तिम्रो याद आउँदा )२
(मलाई पनि त त्यस्तै लाग्छ )२
(बाढुली लाग्दा )२
मलाई...

(मैले आकाशको जूनलाई हेर्दा के गर्छौ त तिमी )२
(म पनि त उतै हेर्छु )२ तिमीलाई देख्छु कि भनि
(तिम्रो याद आउँदा )२ (बाढुली लाग्दा )२
(निलो आकाश बदलिएर सागर भए नि हुन्थ्यो )२
(फेवा तालमा माछापुच्छ्रे जस्तै )२ एक अर्कालाई देख्थ्यौ
 (बाढुली लाग्दा )२
(तिम्रो याद आउँदा )२

(तिम्रो मनको देव हुँ म के माग्छौ त तिमी )२
(तिम्रै मनको देवी हुँ म )२ छिटै भेटौं न हामी
(तिम्रो याद आउँदा )२
(बाढुली लाग्दा )२
(तिम्रो याद आउँदा...)२

1 Response to "Lyrics of timro yad aauda (तिम्रो याद आउँदा) by Swaroop Raj Acharya and Anju Panta (स्वरूप राज आचार्य र अन्जु पन्त)"

Lyrics of timro yad
aauda
by Swaroop Raj
Acharya

जवाफ दिनुहोस
  • कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
  • अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
  • Lyrics of timro yad aauda (तिम्रो याद आउँदा) by Swaroop Raj Acharya and Anju Panta (स्वरूप राज आचार्य र अन्जु पन्त)को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code