हाम्रो आहारको कारण ग्यास्टीकको रोगी नभएको बिरलैहोलान । खाने समयको नियमितता छैन । तेल मसला पीरो बढी प्रयोगले ग्यास्टीक सिर्जना हुन्छ ।तथा बिभिन्न रोगबाट ग्रस्त हुन्छ हाम्रो घरको भान्छामा भएको मसला मध्य लहसुन पनि अमृतै सरीछ हेरौ न त के के लाभ हुन्छ ।१ ग्यास्टीक र कब्जियतबाट राहत पाउन: यदि पेटमा वायु बन्दैछ ढ्याउ ढ्याउ डकार हुन्छ या कब्जियतकोसमस्या बाट हैरान हुनुहुन्छ भने लहसुन स्वास्थ्यबर्द्धक हुन्छ । यसलाई खान केहि समयसम्म नियमित रूपले प्रयोग गरौं, चाँडै लाभ हुन्छ ।२ जोड्नी जोड्नी दुख्छ: लहसुनलाईमसीनो बनाएर दूधमा उमाल्ने र पीउन लायक भएपछि पिउने । जोड्नीदुख्ने लाभ हुन्छ ।३ सुन्ने क्षमता बढ़ाउँ: सुन्ने क्षमता राम्रो बनाउन लहसुनको बोक्रा खोल्स्याउने । त्यसलाई टुक्रा टुक्रा गरेर तोरीको तेलमा पकाउने पाएसम्म सर्स्यूको। जब तेल चीसो हुन्छ त्यस्को केहि थोपा कानमा हाल्ने ।४ कान दुखेकोभए पनि लाभ हुन्छ नियमित रूपले कानमा प्रयोग गर्नाले सुन्ने क्षमता बढ्दैजान्छ ।
५ हृदयको लागि लाभकारी: हृदय रोगिहरुको लागि पनि लहसुन अति नै लाभकारी मानिन्छ। यो कोलेस्ट्रलको मात्रा कम गर्न सहयोगिछ । यसको सेवनले रक्त संचारमा व्यवधान हुँदैन र रक्तको धमनिहरुमा लचीलोपन बनिरहन्छ । भोजन पछि लहसुन खानु वा दूधमा उमालेर पिउनु यस रोग मा अति नै लाभकारी हछ। हृदयको रोगिको लागि लहसुन नियमित सेवन अवश्य गर्नुपर्छ ।
६ स्मरण शक्तिको लागि लाभकारी : लहसुन नियमित सेवन गर्नाले स्मरण शक्ति बढ्छ तथा दृष्टिमा पनि सुधार हुन्छ ।
७ रुघामा लाभकारी : रुघा लागे लहसुनको रसलाई कपासमा राखेर सुँघनाले आराम हुन्छ ।
८ दांतको समस्यामा लाभकारी: पायरिया, गीजाको सूजन, दांतमा सड़न तथा अन्य दंतविकारमा लहसुनको रस मह सित मल्नाले लाभ हुन्छ ।

0 Response to "लहसुन खादा हुने फाइदाहरु "
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- लहसुन खादा हुने फाइदाहरु को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code