Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector etc.
Loading...

म तिम्रो आँखामा सझाउन कँहा योग्य छु र?

















म तिम्रो आँखामा सझाउन कँहा योग्य छु र?
म तिम्रो आँशु बनी दिएको छु
तिम्रो कोमल मुटुमा म राख्न कँहा काबिल छु र?  
त्यो मुटु मैले दुखाएको छु
बुझिन मैले तिम्रो माया
जब तिमी मसंग थियौं
जब महशुस गरें मैले
तर तिमी टाढा भैसक्यौ
याद आउँछ तिमीले भनेका कुराहरु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
प्रकृतिको लालीसंगै बिताएका
आँखा भित्रका काँडा बनी बिझिदिन्छ
याद आउँछ तिमीले भनेका कुराहरु
बुझिन मैले तिम्रो माया
जब तिमी मसंग थियौं
जब महशुस गरें मैले
तर तिमी टाढा भैसक्यौ
याद आउँछ तिमीले भनेका कुराहरु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु
आज म एक्लो छु
पश्चातापमा जलिरहेछु म जलिरहेछु

0 Response to "म तिम्रो आँखामा सझाउन कँहा योग्य छु र?"

  • कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
  • अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
  • म तिम्रो आँखामा सझाउन कँहा योग्य छु र?को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code