जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, मंगलवार साँझ करिब सात बजेतिर बाख्रालाई घाँस दिन जाने क्रममा भट्टलाई अचानक चट्याङ लागेको थियो । चट्याङ लागेर उनको घाँटीको भाग डडेको प्रहरीले जनाएको छ ।
गोरखामा चट्याङ एकको मृत्यु
Bishnu Lamsal
Wednesday, 30 August 2017
0
comments Print
१४ भदौ, गोरखा ।
गोरखामा गण्डकी गाउँपालिका– ४ पहरेपानी मंगलवार साँझ परेको चट्याङमा परेर ५२ वर्षीया साननानी भट्टको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, मंगलवार साँझ करिब सात बजेतिर बाख्रालाई घाँस दिन जाने क्रममा भट्टलाई अचानक चट्याङ लागेको थियो । चट्याङ लागेर उनको घाँटीको भाग डडेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, मंगलवार साँझ करिब सात बजेतिर बाख्रालाई घाँस दिन जाने क्रममा भट्टलाई अचानक चट्याङ लागेको थियो । चट्याङ लागेर उनको घाँटीको भाग डडेको प्रहरीले जनाएको छ ।
0 Response to "गोरखामा चट्याङ एकको मृत्यु "
- कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
- अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
- गोरखामा चट्याङ एकको मृत्यु को बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code