// API callback
related_results_labels({"version":"1.0","encoding":"UTF-8","feed":{"xmlns":"http://www.w3.org/2005/Atom","xmlns$openSearch":"http://a9.com/-/spec/opensearchrss/1.0/","xmlns$blogger":"http://schemas.google.com/blogger/2008","xmlns$georss":"http://www.georss.org/georss","xmlns$gd":"http://schemas.google.com/g/2005","xmlns$thr":"http://purl.org/syndication/thread/1.0","id":{"$t":"tag:blogger.com,1999:blog-2408473143744820919"},"updated":{"$t":"2018-06-05T13:13:20.584+05:45"},"category":[{"term":"Horoscope"},{"term":"Entertainment"},{"term":"Feature"},{"term":"Sports"},{"term":"Movie"},{"term":"भिडियो"},{"term":"गीतिसब्द"},{"term":"मनोरञ्जन"},{"term":"स्वास्थ्य यौन"},{"term":"ग़जल"},{"term":"प्रेम कथा"},{"term":"रास्ट्रिय"},{"term":"स्थानिय"},{"term":"कथा"},{"term":"चलचित्र"},{"term":"अनौठो संसार"},{"term":"अन्तरास्ट्रिय"},{"term":"न्युज"},{"term":"फिचर्स"},{"term":"फोटो"},{"term":"समाचार"},{"term":"हिन्दी भिडियो"}],"title":{"type":"text","$t":"Bishnu Lamsal's Blog"},"subtitle":{"type":"html","$t":"Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector  etc. "},"link":[{"rel":"http://schemas.google.com/g/2005#feed","type":"application/atom+xml","href":"http:\/\/www.bishnulamsal.com.np\/feeds\/posts\/default"},{"rel":"self","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/2408473143744820919\/posts\/default\/-\/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE+%E0%A4%95%E0%A4%A5%E0%A4%BE?alt=json-in-script\u0026max-results=6"},{"rel":"alternate","type":"text/html","href":"http:\/\/www.bishnulamsal.com.np\/search\/label\/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE%20%E0%A4%95%E0%A4%A5%E0%A4%BE"},{"rel":"hub","href":"http://pubsubhubbub.appspot.com/"}],"author":[{"name":{"$t":"Bishnu Lamsal"},"email":{"$t":"noreply@blogger.com"},"gd$image":{"rel":"http://schemas.google.com/g/2005#thumbnail","width":"32","height":"32","src":"\/\/lh5.googleusercontent.com\/-KRFSKeyTLGA\/AAAAAAAAAAI\/AAAAAAAAHdM\/hZC3lb_w8jc\/s512-c\/photo.jpg"}}],"generator":{"version":"7.00","uri":"http://www.blogger.com","$t":"Blogger"},"openSearch$totalResults":{"$t":"3"},"openSearch$startIndex":{"$t":"1"},"openSearch$itemsPerPage":{"$t":"6"},"entry":[{"id":{"$t":"tag:blogger.com,1999:blog-2408473143744820919.post-71844907594127198"},"published":{"$t":"2013-09-19T23:14:00.000+05:45"},"updated":{"$t":"2013-12-05T21:47:45.875+05:45"},"category":[{"scheme":"http://www.blogger.com/atom/ns#","term":"कथा"},{"scheme":"http://www.blogger.com/atom/ns#","term":"प्रेम कथा"}],"title":{"type":"text","$t":"नेपाली प्रेम कथा  बिष्णु लम्साल "},"content":{"type":"html","$t":"\u003Cdiv dir=\"ltr\" style=\"text-align: left;\" trbidi=\"on\"\u003E\u003Cdiv dir=\"ltr\" style=\"text-align: left;\" trbidi=\"on\"\u003E\u003Cbr \/\u003E\u003Cdiv class=\"separator\" style=\"clear: both; text-align: center;\"\u003E\u003Ca href=\"http:\/\/favim.com\/orig\/201105\/13\/first-love-kiss-me-little-boy-little-girl-love-photography-Favim.com-43570.jpg\" imageanchor=\"1\" style=\"clear: left; float: left; margin-bottom: 1em; margin-right: 1em;\"\u003E\u003Cimg border=\"0\" src=\"http:\/\/favim.com\/orig\/201105\/13\/first-love-kiss-me-little-boy-little-girl-love-photography-Favim.com-43570.jpg\" height=\"320\" width=\"287\" \/\u003E\u003C\/a\u003E\u003C\/div\u003E\u003Cdiv style=\"text-align: left;\"\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003Eतिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ । मेरी सपनाकी राजकुमारी मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन् काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा प्रेमका मीठा–मीठा सपनाहरु केरेर पठाउ । यदि यसो गर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना गरिदेउ आफ्नो हृदयको ढोका खोली देउ ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cbr \/\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003Eहो प्रिय, लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै छु । दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ तिम्रो अर्कै तिर गन्तव्य पनि छुट्टिइसकेको हुन सक्छ । “तर पनि म हेर्दछु टाढा सम्म तिमी मुस्कुराएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिञ्जेल सम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडे पछि भित्रि आत्माले हेरुलाँ, तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रही रहे सम्म प्रिय ........... यदि अघि बढ्न सकिनौ भने पुुनः पछाडी फर्कनु जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको छ र रहिरहने छ ।” त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोप्न खोजेको छु\u003C\/span\u003E\u003Cbr \/\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E। तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले तिमी समक्ष तिम्रो जीवन, तिम्रो माया भिक्षा मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात र्फकाउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ जुन दिन तिमीलाई देखे सोहि दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ । त्यसैले त आज मनका भावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेखेको छु । आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ । कता–कता डर पनि लाग्दैछ । कतै तिम्रो न्यानो मायाबाट वञ्चित हुनु पर्ने त होइन भनेर । अव तिमी नै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cbr \/\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003Eत्यसैले त ........... तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन................ तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अव तिमी नै भन प्रिया अव म के गरौ ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण सम्झेको छु । तिमीले यसलाई घृणा सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछ की तिमी त्यती निष्ठुरी वन्ने छैनौं । .......... तिमीले मेरो निश्छल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cbr \/\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003Eप्रिय तिम्रो दिलमा मैले तम्वसुक लेखिदिइसकेको छु । साथै तिम्रो मुटुमा लगाइदिई सकेको छु सहिछाप मैले । प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघंष लुकेको हुन्छ । आज धन सम्पत्ति ऐश्वर्यको ऐश्वास मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि सर्वहारा बन्न पनि सक्छ । तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ । यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cbr \/\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003Eवास्तविकतामा प्रेम मीठो अनुभुति हो । उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो त्यही मिलन बाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cbr \/\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003Eमेरो मान्यता छ, मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस हुनेछ ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ । सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु । मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ । यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “तिमी मलाई मन पराउनै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामथ्र्य छैन र सो कार्य गर्न नैतिकताले पनि दिदैन । ‘तिमी मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003Eतिम्रो जिन्दगीको बागडोर तिमी सँगै छ त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ । तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अव म के गरौं । तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देउ । यदि तिमीलाई म माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ । भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा छ कि छैन ?\u003C\/span\u003E\u003C\/div\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003C\/span\u003E\u003Cspan style=\"background-color: white; color: #333333; font-family: 'Helvetica Neue Light', HelveticaNeue-Light, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; font-size: 14px; line-height: 19px; text-align: justify;\"\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eसम्झ त एकछिन तिमी पुरा मेरी वन्न सकिनौ भने मेरो माया कति निसास्सीन्छ मेरो जिन्दगी कति निस्सार बन्न पुग्छ । तिम्रो हृदयले जे लेख्छ, के बोल्छ, त्यही लेखी पठाउ । म तिम्रो प्रतिक्षामा कुरिरहने छु । यो देख्नासाथ पढेर च्यातेर फाल या त आगोमा वाल या पम्प्लेट जस्तो सम्झेर भित्तामा टाँस या त अमिट माया सम्झेर हृदय भरी मुटु भरी राख या समाज सामु देखाएर मेरो इज्जत माथि लातले हान मेरो लागि सवै कार्य माया दिए सरह हुनेछ तिम्रो पत्रको इन्तजारमा रहिरहने तिम्रो सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखिको वुलन्द आवाज क्ष् ीयखभ थ्यग भन्दछु ।\u0026nbsp;\u003C\/div\u003E\u003C\/span\u003E\u003C\/div\u003E\u003Clink href=\"https:\/\/dl.dropboxusercontent.com\/s\/9kphd52c3rv3q9v\/Recent%20post%20by%20lable-NBT.css\" rel=\"stylesheet\" type=\"text\/css\"\u003E\u003C\/link\u003E  \u003Cscript src=\"https:\/\/dl.dropboxusercontent.com\/s\/ns1teji1fqc3l1s\/Recent%20Post%20by%20Label-NBT.js\"\u003E\u003C\/script\u003E  \u003Cscript type=\"text\/javascript\"\u003Evar numposts = 4;var showpostthumbnails = true;var displaymore = false;var displayseparator = true;var showcommentnum = false;var showpostdate = false;var showpostsummary = true;var numchars = 100;\u003C\/script\u003E   \u003Cscript src=\"http:\/\/ismaran37.blogspot.com\/\/feeds\/posts\/default\/-\/Love Story?published\u0026amp;alt=json-in-script\u0026amp;callback=labelthumbs\" type=\"text\/javascript\"\u003E\u003C\/script\u003E \u003C\/div\u003E\u003Cdiv class=\"blogger-post-footer\"\u003Efeeds.feedburner.com\/ismaran37\u003C\/div\u003E"},"link":[{"rel":"replies","type":"application/atom+xml","href":"http:\/\/www.bishnulamsal.com.np\/feeds\/71844907594127198\/comments\/default","title":"Post Comments"},{"rel":"replies","type":"text/html","href":"http:\/\/www.bishnulamsal.com.np\/2013\/09\/nepali-prem.html#comment-form","title":"0 Comments"},{"rel":"edit","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/2408473143744820919\/posts\/default\/71844907594127198"},{"rel":"self","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/2408473143744820919\/posts\/default\/71844907594127198"},{"rel":"alternate","type":"text/html","href":"http:\/\/www.bishnulamsal.com.np\/2013\/09\/nepali-prem.html","title":"नेपाली प्रेम कथा  बिष्णु लम्साल "}],"author":[{"name":{"$t":"Bishnu Lamsal"},"uri":{"$t":"https:\/\/plus.google.com\/111815050603863941612"},"email":{"$t":"noreply@blogger.com"},"gd$image":{"rel":"http://schemas.google.com/g/2005#thumbnail","width":"32","height":"32","src":"\/\/lh5.googleusercontent.com\/-KRFSKeyTLGA\/AAAAAAAAAAI\/AAAAAAAAHdM\/hZC3lb_w8jc\/s512-c\/photo.jpg"}}],"thr$total":{"$t":"0"}},{"id":{"$t":"tag:blogger.com,1999:blog-2408473143744820919.post-5286223532633348085"},"published":{"$t":"2013-09-08T21:13:00.001+05:45"},"updated":{"$t":"2013-12-05T22:13:08.729+05:45"},"category":[{"scheme":"http://www.blogger.com/atom/ns#","term":"प्रेम कथा"}],"title":{"type":"text","$t":"विपरीतको आकर्षण (लघुकथा) 6 August , 2011 — Dilip Acharya"},"content":{"type":"html","$t":"\u003Cdiv dir=\"ltr\" style=\"text-align: left;\" trbidi=\"on\"\u003E\u003Ch2 style=\"background-color: white; color: #494949; font-family: Helvetica, Arial, sans-serif; font-size: 19px; font-weight: normal; line-height: 24px; margin: 0px; padding: 0px;\"\u003E\u003C\/h2\u003E\u003Cdiv class=\"content\" style=\"background-color: white; color: #494949; line-height: 20px; text-align: left;\"\u003E\u003Cdiv style=\"line-height: inherit; margin-bottom: 1.2em; margin-top: 0.6em; padding: 0px;\"\u003E\u003Cdiv class=\"separator\" style=\"clear: both; text-align: center;\"\u003E\u003C\/div\u003E\u003Cdiv class=\"separator\" style=\"clear: both; text-align: center;\"\u003E\u003Ca href=\"http:\/\/4.bp.blogspot.com\/-Iv66_tswTLc\/UqCpiykYCTI\/AAAAAAAABAI\/OxBvvkHHs38\/s1600\/642db577-b6c5-4a6d-9c72-868f4f48e9ab.png\" imageanchor=\"1\" style=\"margin-left: 1em; margin-right: 1em;\"\u003E\u003Cimg border=\"0\" src=\"http:\/\/4.bp.blogspot.com\/-Iv66_tswTLc\/UqCpiykYCTI\/AAAAAAAABAI\/OxBvvkHHs38\/s1600\/642db577-b6c5-4a6d-9c72-868f4f48e9ab.png\" \/\u003E\u003C\/a\u003E\u003C\/div\u003E\u003Cspan style=\"font-family: inherit;\"\u003Eउनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि\u0026nbsp; भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cdiv style=\"line-height: inherit; margin-bottom: 1.2em; margin-top: 0.6em; padding: 0px;\"\u003E\u003Cspan style=\"font-family: inherit;\"\u003Eफरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cdiv style=\"line-height: inherit; margin-bottom: 1.2em; margin-top: 0.6em; padding: 0px;\"\u003E\u003Cspan style=\"font-family: inherit;\"\u003Eमन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभास हुन्थ्यो भने चर्चतर्फ जान लागेका महाशयलाई पनि मन्दिर बाट फर्केका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भुत आभाको महसुस हुन्थ्यो ।\u003C\/span\u003E\u003C\/div\u003E\u003Cdiv style=\"line-height: inherit; margin-bottom: 1.2em; margin-top: 0.6em; padding: 0px;\"\u003E\u003Cspan style=\"font-family: inherit;\"\u003E\u003Ca href=\"http:\/\/draft.blogger.com\/blogger.g?blogID=2408473143744820919\" name=\"more\" style=\"line-height: inherit;\"\u003E\u003C\/a\u003E\u003C\/span\u003E\u003C\/div\u003E\u003Cdiv style=\"line-height: inherit; margin-bottom: 1.2em; margin-top: 0.6em; padding: 0px;\"\u003E\u003Cspan style=\"font-family: inherit;\"\u003Eसमय बित्दै जाँदा दुबैजनालाई अर्कोपक्षको आचरण, समर्पण, चरित्र र व्यक्तित्वमा झन् झन् ओज, उर्जा, पवित्रता र उपलब्धिताको बोध हुन थाल्यो । दुबैको मन्दिर र चर्चको आवागमन जारी नै रह्यो भने प्रत्येक जम्काभेटमा एक-अर्का प्रतिको आकर्षण, झुकाव र कौतुहलता झन् झन् बढ्न थाल्यो ।\u0026nbsp;\u003Cspan style=\"line-height: inherit;\"\u003Eकेही दिन उनीहरू दुबैजनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् ।\u003C\/span\u003E\u003C\/span\u003E\u003C\/div\u003E\u003Cdiv style=\"line-height: inherit; margin-bottom: 1.2em; margin-top: 0.6em; padding: 0px;\"\u003E\u003Cspan style=\"font-family: inherit;\"\u003Eआज फेरि अचानक दुबैजनाको पुरानै मोडमा जम्काभेट भयो । दुबैजना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबैजनाले बाटोमा टक्क उभिए र एक-अर्कालाइ विस्फारित लोचनले हेर्न थाले। सधैं मन्दिर बाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थीयो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिँड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिँड्दै थि\u003C\/span\u003E\u003Cspan style=\"font-family: Verdana, Arial, Helvetica, sans-serif; font-size: 12px;\"\u003Eए\u003C\/span\u003E\u003C\/div\u003E\u003C\/div\u003E\u003C\/div\u003E\u003Cdiv class=\"blogger-post-footer\"\u003Efeeds.feedburner.com\/ismaran37\u003C\/div\u003E"},"link":[{"rel":"replies","type":"application/atom+xml","href":"http:\/\/www.bishnulamsal.com.np\/feeds\/5286223532633348085\/comments\/default","title":"Post Comments"},{"rel":"replies","type":"text/html","href":"http:\/\/www.bishnulamsal.com.np\/2013\/09\/6-august-2011-dilip-acharya.html#comment-form","title":"0 Comments"},{"rel":"edit","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/2408473143744820919\/posts\/default\/5286223532633348085"},{"rel":"self","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/2408473143744820919\/posts\/default\/5286223532633348085"},{"rel":"alternate","type":"text/html","href":"http:\/\/www.bishnulamsal.com.np\/2013\/09\/6-august-2011-dilip-acharya.html","title":"विपरीतको आकर्षण (लघुकथा) 6 August , 2011 — Dilip Acharya"}],"author":[{"name":{"$t":"Bishnu Lamsal"},"uri":{"$t":"https:\/\/plus.google.com\/111815050603863941612"},"email":{"$t":"noreply@blogger.com"},"gd$image":{"rel":"http://schemas.google.com/g/2005#thumbnail","width":"32","height":"32","src":"\/\/lh5.googleusercontent.com\/-KRFSKeyTLGA\/AAAAAAAAAAI\/AAAAAAAAHdM\/hZC3lb_w8jc\/s512-c\/photo.jpg"}}],"media$thumbnail":{"xmlns$media":"http://search.yahoo.com/mrss/","url":"http:\/\/4.bp.blogspot.com\/-Iv66_tswTLc\/UqCpiykYCTI\/AAAAAAAABAI\/OxBvvkHHs38\/s72-c\/642db577-b6c5-4a6d-9c72-868f4f48e9ab.png","height":"72","width":"72"},"thr$total":{"$t":"0"}},{"id":{"$t":"tag:blogger.com,1999:blog-2408473143744820919.post-1698580319174313810"},"published":{"$t":"2013-08-22T12:04:00.001+05:45"},"updated":{"$t":"2013-12-05T22:15:32.488+05:45"},"category":[{"scheme":"http://www.blogger.com/atom/ns#","term":"प्रेम कथा"},{"scheme":"http://www.blogger.com/atom/ns#","term":"मनोरञ्जन"}],"title":{"type":"text","$t":"प्रिय फेशबुक तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! "},"content":{"type":"html","$t":"\u003Cdiv dir=\"ltr\" style=\"text-align: left;\" trbidi=\"on\"\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Ca href=\"http:\/\/lh3.ggpht.com\/-wSCjkKLVU64\/UhWtdl8TLaI\/AAAAAAAAAqs\/RZ257qmsf_8\/s1600\/892554_452758231489778_1102990912_o.jpg\" imageanchor=\"1\" style=\"clear: left; float: left; margin-bottom: 1em; margin-right: 1em; text-align: justify;\"\u003E\u003Cimg border=\"0\" src=\"http:\/\/lh3.ggpht.com\/-wSCjkKLVU64\/UhWtdl8TLaI\/AAAAAAAAAqs\/RZ257qmsf_8\/s320\/892554_452758231489778_1102990912_o.jpg\" height=\"320\" width=\"284\" \/\u003E\u003C\/a\u003Eप्रिय फेशबुक,\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u0026nbsp;मिठो सम्झना अनि धेरै माया\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eप्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eगर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eसाथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eम आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eएकदमै खुशी लागिरहेको छ । प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एक\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eनजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eअगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eदुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eभेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eप्रिय फेशबुक, तिमीले मनमनै कति गफ हान्यो यो केटाले भन्यौँ होला तर \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eधरोधर्म यो कुरा सोहै आना साँचो हो । मैले मात्रै होइन, तिमीलाई त म जस्तै \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eकति हो कति साथीले पहिलो भेटमै मनपराउनु भएको छ । यदि विश्वास लाग्दैन भने \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eअहिले यो प्रेमपत्र पढिरहनु भएको साथीलाई नै सोधन् , वहाँले तिमीलाई कति \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eमनपराउनुहुन्छ भनेर ? वहाँले पनि तिमीलाई पक्का\u0026nbsp;\u0026nbsp; पनि धेरै माया गर्नु\u0026nbsp;हुन्छ \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eभनेर मलाई पुर्ण विश्वास छ\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eयो त भयो पहिलो भेटको कुरा, तिमीलाई \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eभेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eफर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eप्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eदिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र ! तर तिमीले सुरुमा अलि अलि सताए \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eपनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eअरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eखुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eसानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eहुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eएउटै शहरमा र \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eटाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eहान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eमलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि ! अझ आफ्नै फोटो र \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eस्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eनि ।\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eयि बाहेक अरु अनेकन सुविधा दिएर तिमीले मलाई मात्रै होइन \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eकरौडौँ साथीहरुलाई मोहोनी नै लगाइरहेकीछौँ तर केहि फेक प्रोफाइल र अश्लिल र\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eविशेष गरी राजनीतिक नेताहरुलाई लक्षित गरी प्रकाशित गरीने सामग्रीले \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eतिम्रो सुन्दरतामा कमि ल्याइरहेको छ । त्यस्ता सामग्री तिमीमार्फत प्रकाशन \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eगर्नेलाई दण्ड र सजाय दिनुपर्ने बेला पनि भइसकेको छ । केही व्यक्तिहरुको \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eत्यस्तो तुच्छ र घृणित कार्यले गर्दा म तिमीलाई गुमाउन चाहन्न , त्यही भएर \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eबेलैमा केही कदम उठाउनु है तिमीले !\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eप्रिय फेशबुक ,अब अरु धेरै के\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eलेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी ! अँंं...खासमा कुरा के भनी म \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eविशेष कारणवश हाम्रो देश नेपालको छिमेकी देश चीनतिर केही दिनको लागि \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eजादैँछु र त्यहाँ कार्य व्येस्तताले गर्दा तिमीसित भेट गर्न नपाइयेला जस्तो\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eछ । त्यही भएर जानु अगि तिमीलाई यो पत्र लेखेको, म केही दिनको लागि टाढिए \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eअनि तिमीलाई भेट्न आइन भन्दैमा माया चाहिँ नर्मानु नि फेरी ! म केही दिन \u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eपछि आइहाल्नेछु नि ! त्यतिन्जेल पर्खि बस्नु है, म चाडै आउनेछु..........\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003Eउही तिमीलाई धेरै माया गर्ने\u003C\/div\u003E\u003Cdiv style=\"text-align: justify;\"\u003E\u003Cspan style=\"background-color: #ffe599;\"\u003E\u003Ca href=\"http:\/\/www.facebook.com\/ismaran37\" target=\"_blank\"\u003Eबिष्णु लम्साल स्मरण\u0026nbsp;\u003C\/a\u003E\u0026nbsp;\u003C\/span\u003E\u003C\/div\u003E\u003C\/div\u003E\u003Cdiv class=\"blogger-post-footer\"\u003Efeeds.feedburner.com\/ismaran37\u003C\/div\u003E"},"link":[{"rel":"replies","type":"application/atom+xml","href":"http:\/\/www.bishnulamsal.com.np\/feeds\/1698580319174313810\/comments\/default","title":"Post Comments"},{"rel":"replies","type":"text/html","href":"http:\/\/www.bishnulamsal.com.np\/2013\/08\/blog-post_21.html#comment-form","title":"0 Comments"},{"rel":"edit","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/2408473143744820919\/posts\/default\/1698580319174313810"},{"rel":"self","type":"application/atom+xml","href":"http:\/\/www.blogger.com\/feeds\/2408473143744820919\/posts\/default\/1698580319174313810"},{"rel":"alternate","type":"text/html","href":"http:\/\/www.bishnulamsal.com.np\/2013\/08\/blog-post_21.html","title":"प्रिय फेशबुक तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! "}],"author":[{"name":{"$t":"Bishnu Lamsal"},"uri":{"$t":"https:\/\/plus.google.com\/111815050603863941612"},"email":{"$t":"noreply@blogger.com"},"gd$image":{"rel":"http://schemas.google.com/g/2005#thumbnail","width":"32","height":"32","src":"\/\/lh5.googleusercontent.com\/-KRFSKeyTLGA\/AAAAAAAAAAI\/AAAAAAAAHdM\/hZC3lb_w8jc\/s512-c\/photo.jpg"}}],"media$thumbnail":{"xmlns$media":"http://search.yahoo.com/mrss/","url":"http:\/\/lh3.ggpht.com\/-wSCjkKLVU64\/UhWtdl8TLaI\/AAAAAAAAAqs\/RZ257qmsf_8\/s72-c\/892554_452758231489778_1102990912_o.jpg","height":"72","width":"72"},"thr$total":{"$t":"0"}}]}});