ढुङ्गा मुनीको शहर Monday, 11 November 2013 1. हेर्दा आङै सिरीङग हुने यो दृष्य ग्रीसको एक शहरको हो। ग्रीसको बिच भागमा एउटा चर्चित सानो शहर रहेको छ। यो अरु देशका शहरहरु भन्दा एकदमै भिन्न किसिमको छ किनकी यो शहर पुरै ढुङगा मुनी रहेको छ। ग्रीसको पर्यटकिय शहरको रुपमा रहेको यो शहर हो Kalambaka, जुन Trikala county मा पर्दछ। यस शहर लाई Meteora Rock ले उत्तरी विश्व सम्पदा सुचीमा राखिएको यस शहरमा जेम्स बोन्ड सिरीजका केही चलचित्रको सुटिङ पनी यहाँ गरीएको थियो। निकै अचम्म लाग्ने गरी यहाका घरहरु बनेका छन। यसो हेर्दा लाग्छ कुनै बेला त्यो ढुङङा पल्टिन्छ र ति घरहरुलाई थिच्छ। 1. अत्यन्तै सफा र राम्रो चिटिक्क परेको त्यस शहरको बिच भाग बाट एक मात्र बाटो गएको छ। यसका साथै त्यहाँका धेरै जसो होटल र घरहरु पनी त्यही ढुङङाको तल र त्यही बाटोको छेउ छाउमा छन। अझ त्यहाँ घुम्न जाने पर्यटकहरुका लागी त्यहाँको "Church of the Assumption of the Virgin" सबैभन्दा आकर्षणको केन्द्र बन्ने गरेको छ।र पूर्वी भाग बाट पुरै घेरेको छ। 1. हेर्दा आङै सिरीङग हुने यो दृष्य ग्रीसको एक शहरको हो। ग्रीसको बिच भागमा एउटा चर्चित सानो शहर रहेको छ... Read More