Blogger Template, Blogger responsive template, Wordpress Thame, YouTube tips and tricks, Video effects, Audio Recording software, Photoshop, Sony Vagas, Adobe Premiere Pro, best solution of every sector etc.
Loading...

बैद्यमोर्चा केही लचिलो--भोली आमहड्ताल, नौ दिन यातायात बन्द

Braking News

निर्वाचन बहिष्कार कार्यक्रम संचालन गर्दै आएका नेकपा–माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले गर्ने भनिएको दश दिने आम हड्तालको स्वरुप परिवर्तन गरेको छ ।
 मोर्चाको आज सम्पन्न बैठकले एक दिन (भोली) मात्र आमहड्ताल गर्ने र अन्य दिन चौबिसै घण्टा यातायात बन्द गर्ने निर्णय गरेको हो । निर्वाचनलाई प्रभाव पार्ने गरी गर्न लागको आन्दोलनका कार्यक्रमहरु अहिले केही बेरमा पत्रकार सम्मेलनको आयोजना गरी गराईने सार्वजनिक गर्ने मोर्चाका संयोजक मणि थापाले जानकारी दिनुभयो । साथै उहाँले जनतालाई मार पर्ने भएकाले आन्दोलनको स्वरुपमा केही परिवर्तन गरिएको कालिका एफएमलाई जानकारी समेत दिनुभयो । 

0 Response to "बैद्यमोर्चा केही लचिलो--भोली आमहड्ताल, नौ दिन यातायात बन्द"

  • कृपया सभ्य भासामा आफ़्नोमनमा लागेका कुराहरु टिप्पणी मार्फत प्रस्तुत गर्नुहोला।
  • अन्य पाठक हरुलाई समस्या पर्ने खालका टिप्पणी लेखिएको पाइएमा तुरुन्त हटाइने छ।
  • बैद्यमोर्चा केही लचिलो--भोली आमहड्ताल, नौ दिन यातायात बन्दको बारेमा तपाइलाई कुनै समस्या भए यस ब्लग को सम्पादक लाई सम्पर्क गर्नुहोला।
HTML Code